Headlines News :
Home » » गिनिज बुकमा नाम लेखाएको ११ दिनमै विश्वकै वृद्धको मृ त्यु

गिनिज बुकमा नाम लेखाएको ११ दिनमै विश्वकै वृद्धको मृ त्यु

Written By news on Thursday, 27 February 2020 | 23:37

विश्वकै जिवित वृद्धमा नाम लेखाएको ११ दिन मात्र बितेको थियो जापानका जिटेट्सु वाटानाबेको आइतबार निधन भएको छ । उनले १२ फेब्रुअरीमा गिनिज बुकमा नाम लेखाएका थिए । त्यतिबेला वाटानाबे ११२ वर्षका थिए ।

मार्चमा उनको जन्म दिन आउँदै थियो । ११ दिनपछि जन्मदिन मनाउने तयारी भइसकेको थियो । उनको निधन भयो । यसको कारणबारे कुनै जानकारी छैन । ५ मार्च सन् १९०७ मा जन्मिएका वाटानाबे कृषिका जानकार थिए । उनी ताइवानमा काम गरे । १०४ वर्ष हुँदासम्म उनी खेतीपातीमा समेत ध्यान दिन्थे । चार सन्तानका बाबु उनले विश्वयुद्धमा समेत सैनिकका रुपमा काम गरेका थिए ।

यो पनि पढ्नुहोस शास्त्र भन्छ, महिलाले कहिल्यै गर्न हुँदैन् यी ९ काम एजेन्सी। एउटा राम्रो आचरण भएकी महिलाले घरलाई स्वर्गजस्तै बनाउन सक्छिन्। महिला घरकी लक्ष्मी हुन् । भनिन्छ एउटा त्यतिबेला घर जस्तो बन्छ जतिबेला त्यस घरमा बस्ने महिलाले आफ्नो कर्तव्य सम्झिएर त्यसको पालन गर्छन् । हरेक धर्ममा महिलाहरुको स्थान माथि राखिएको हुन्छ। यति हुँदाहुदै पनि महिलाको लागि कति काम यस्तो बताइएको छ कि जुन उनीहरुलाई गर्न इन्कार गरिएको छ।

जसलाई यहाँ पस्कने जमर्को गरेका छाैं।घर छोडेर हिँड्नुहुँदैन शास्त्रको अनुसार स्त्रीहरु कुनै पनि हालतमा आफ्नो घर छोडेर हिड्नुहँदैन । अर्थात अर्काको घरमा बस्नुहुँदैन । यो कुरालाई नमान्दा धेरै नोक्सान हुन सक्ने बताइन्छ ।जनै लगाउन नहुने=नेपाली संस्कृतीमा जनई लगाउने परम्परा बैदिक कालदेखिनै चलिआएको छ । पुरुषको लागि जनई लगाउनु अनिवार्य मानिएको छ तर महिलाले जनई लगाएमा नराम्रो हुने मान्यता रहँदै आएको छ ।

जप गर्नुहुँदैन ओम मन्त्रको अभ्यास गर्दा कतिपय शारिरिक र मानसिक फाइदा हुने बताइन्छ तर यस्तो मानिदैँ आएको छ कि महिलाले कुनै पनि जप गर्नु नराम्रो मानिन्छ ।फर्सी काट्नुहुँदैन फर्र्सीलाई सीताको फल अर्थात सीताफल मानिन्छ । यसलाई महिलाले काट्न नहुने मात्यता रहँदै आएको छ । पहिले पुरुषले थोरै काटिदिएपछि महिलाले काट्न सकिने बताइन्छ ।

बलि दिन हुँदैन फरक–फरक धर्ममा उल्लेख भएअनुसार नियम पनि फरक नै हुने गर्दछ । तर महिलाले देवतालाई बलि चढाउन नहुने शास्त्रमा उल्लेख गरिएको छ ।नरिवल फुटाउन हुँदैनतपाई हामीले देखेको कुरा हो कि प्राय कुनै पनि शुभ कार्यमा पुरुषहरुले नै नरिवल फुटाएको देखेका छौ । शास्त्रका अनुसार महिलाले यो काम गर्नु हुँदैन ।पतिसँग टाढा बस्नु हुँदैन शास्त्रको अनुसार कुनै पनि स्त्री आफ्नो पतिसँग धेरै समयसम्म टाढा बस्नुहुँदैन । जीवनसाथीसँग टाढा हुनु स्त्री र पुरुष दुवैको जीवनमा समस्या पैदा गर्न सक्छ ।

हनुमानको पूजा यो कामको बारेमा तपाईलाई पनि जानकारी भएकै कुरा हो कि हनुमानलाई ब्रमचारी मानिन्छ । महिलाले हनुमानको पूजा गर्न त सक्छन् तर उनीहरुले हनुमानको स्पर्श गर्न मनाही गरिएको छ ।गायत्री मन्त्रको जप गर्नुहुँदैन शास्त्रको अनुसार महिलाले गायत्रीमन्त्र जप गर्नुहुँदैन । गायत्री परिवारका प्रमुख आचार्य श्री राम शर्माको अनुसार यो जप गर्नु महिलाको लागि श्राप मुक्त गरिदिएको हो।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger