Headlines News :
Home » » बच्चा बोकेकी महिलामाथि प्रह’रीको ला’ठी , कु’टाई पछि महिला इमर्जेन्सी बेडमा

बच्चा बोकेकी महिलामाथि प्रह’रीको ला’ठी , कु’टाई पछि महिला इमर्जेन्सी बेडमा

Written By news on Thursday, 27 February 2020 | 22:30

केही वर्षअघिदेखि नेपाल प्रहरीले प्रहरी मेरो साथी भन्ने नारासहित सोहीअनुरुपको व्यवहार सर्वसाधारणसँग गर्ने भनी घोषणा गर्यो । पहिलेदेखि नै बेलाबेलामा विवादमा आइरहने नेपाल प्रहरी यो नारा घोषणा भएपछि पनि विवादित नै रहिरह्यो ।
सर्वसाधारणमा गर्ने व्यवहार पहिलेझैं खासै फरक देखिएन । बेलाबखतमा विवादमा आइरहने नेपाल प्रहरीप्रति सर्वसाधारणको विश्वास घटिरहेको बेला फेरि एउटा त्यस्तै घटना बाहिरिएको छ । एउटा बच्चा बोकेकी प्रहरीले जथाभावी लठ्ठी वर्षाएको भिडियो यती बेला सामाजिक सञ्जालमा भाइरल भएको छ । हेर्नुहोस् भिडियो…



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger