Headlines News :
Home » » बेल्जियममा रहेका दुई नेपालीको लिभर ड्या’मेज हुदा मृ’त्यु !

बेल्जियममा रहेका दुई नेपालीको लिभर ड्या’मेज हुदा मृ’त्यु !

Written By news on Monday, 3 February 2020 | 22:44

बेल्जियममा रहेका दुई नेपालीको एउटै समस्याले मृ’त्यु भएको छ। पोखरा महानगरपालिका १७ घर भई २२ वर्षदेखि बेल्जियमको लुभेनमा बस्दै आएका मीनराज शेरचन–श्याम वकिल) र २० वर्षदेखि कोनेक्केमा बस्दै आएका स्याङजाका भिम (बिनोद) गुरुङको उपचारका क्रममा मृ’त्यु भएको हो। उनीहरु दुवैजनाको लिभर ड्या’मेज भएका कारण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। ४८ वर्षिय विनोदको आइतबार (फेब्रअरी २) मा उपचारका क्रममा गेन्टस्थित अस्पतालमा मृ’त्यु भएको हो भने उनका २ छोराछोरी रहेको बताइएको छ।

गुरुङको शबलाई नेपाल पठाउने कि बेल्जियममै दा’हसंस्कार गर्ने भन्नेमा छलफल भइरहेको बेल्जियमबाट होम गुरुङले बताएका छन्। गैरआवासीय नेपाली संघ बेल्जियमका पन्जिकृत सदस्यसमेत रहेका मीनराज शेरचनको २८ जनवरीमा लुभेनस्थित Gasthuiberg Hospital मा मृ’त्यु भएको हो । उनको आज दाहसंस्कारको कार्यक्रम रहेको पनि गुरुङले बताए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger