Headlines News :
Home » » विवाहको ४ दिनअघि दुर्घटनामा रमिता भट्टले संसार छाडेपछि प्रकाशको यस्तो हालत || (भिडियो)

विवाहको ४ दिनअघि दुर्घटनामा रमिता भट्टले संसार छाडेपछि प्रकाशको यस्तो हालत || (भिडियो)

Written By news on Saturday, 25 January 2020 | 23:32

दुर्घटनामा ज्यान गुमाएकी रमिता भट्टको वियोगमा उनको परिवार मात्र हैन धेरैको आखा रसाएका छन । रमितालाई गुमाउदा उनको पिरिवार बिक्षिप्त बनेको छ। शोकमा डुबेको छ । विहिवारबाट नै प्रकाशले फेसबुकमा थरी थरीका स्टाटस लेखेर दुनियाँलाई रुवाएकाे छन् । उनले लेखेका स्टाटसहरुलाई तल प्रस्तुत गरेका छाै ।

बिहेको लगी किनेको चुरा पोते माला लगाएतको तस्बिर सार्बजनिक गर्दै दिदि पार्वतीले लेखेको स्टाटसले फेरी सबैलाई भाबुक बनाएको छ ।उनले लेखेकी छन -कति सपना सजाय थिसस बैनी हातमा मेहेन्दी चुरा पोते अनि सिउदोमा सिन्दुर लगाउला भनेर तिम्रो सपना सपनामै सिमित रह्यो ।

मेरो भाइलाई एक्लै पार्यौ । कसरी सम्हाल्ने । भाइलाई बिहेमा लगाउने सब किनेउ तर लगाउन पाएनौं। बैनी तिम्रो स्वर्गमा बास होस् । बैनी साचो मायामा भगवानको पनि आखा लाग्छ भन्थे हो रैछ । कति सपना देख्या होलि तिमीले ……..। १ वर्षअघि भागी विवाह गरेका कञ्चनपुरका उनीहरुको यही माघ १३ गते परम्परागत विवाहको साइत जुरेको थियो । यसैको लागि निम्तो बाँड्न हिँडेकी रमिताले ट्रिपरको ठक्करले ज्यान गुमाएकी थिइन् ।विवाहको ४ दिनअघि दुर्घटनामा पत्नीको ज्यान गएपछि प्रकाशले फेसबुकमा निकै भावुक स्टाटस लेखेका थिए ।प्रकाशले लेखेका छन् – ‘तेरो लागि रातो साडी ल्याइदिएको छु नि बुढी । भिडियो :

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger