|
|
उनकै शब्दमा समग्र प्रहरी सं’गठनप्रति पर्न गएको अ’मर्यादाबारे भुल स्वीकार पनि गरेकी छन् । यसबाहेक आस्था एक नागरिक पनि हुन् र उनले सेवा प्र’वाहमा गरिने व्यबहारबारे सुधारको लागि आ’क्रोशित भएको देखिन्छ । व्यक्ति, नागरिक र पदाधिकारी जो भएपनि मानवीय व्यवहार र असन्तुष्टि पोख्ने ठाउँ नै यस्तै सार्वजनिक स्थलहरु हुने गर्दछन् । यसलाई ठूलो बिषय र सं’स्थाप्रतिको आ’क्रमण न’ठानी एउटा सेवाग्राहीको जानअञ्जान आ’क्रोशको रुपमा लिएर य’थाशीघ्र हि’रासत मुक्त गर्नु पर्दछ ।’ नायिका थापाले भनेकी छन्, ‘यसबाट हामी सबैले सकारात्मक पाठ सिक्नु पर्छ र सुधार हुने अवसर ठान्नु पर्छ ।
आस्थाले नि’योजित अ’पराध होइन । भुल र आ’क्रोशमा अ’पशब्द बोलेको रुपमा लिनु पर्छ । यस्ता घ’टना धेरैका वास्तविक जीवनमा घ’टेका हुन्छन् र कैयन सार्वजनिक हुँदैनन् । सिक्दै जाने क्रममा समाज पनि सुधार हुँदै जाने भएकोले यसलाई कानुनी र प्रशासनिक बिषय मात्रै बनाउनु हुँदैन ।’ बि’रामी भएको भन्दै गायिका राउतलाई प्रहरीले अस्पताल लगिएको हो । राउतलाई अस्पतालको चौथो तलाको ४२३ नम्बर बेडमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ । राउतको उपचारमा डा. सुभाषचन्द्र यादवको टोली ख’टिएको बताइएको छ ।
तर, गायिका राउतलाई के भएको भन्ने खुलाइएको छैन । राउतलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि सरकारी वकिलको कार्यालय पुराइएको थियो । त्यसपछि उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन थुनामा राखेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो ।गायिका राउतमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरीमाथि दु’व्र्यवहार गरेको आरोप लागेको छ ।प्रहरी जवान रमिशा श्रेष्ठले आफूमाथि गायिका आस्था राउतले अ’भद्र व्यवहार गरेको आरोप लगाउँदै मुद्’दा दा’यर गरेकी थिइन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माघको पहिलो साता राउत र प्रहरीबीच भनाभन भएको थियो ।
भनाभनपछि राउतले त्यसबारे असन्तुष्टि व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेकी थिइन् । भिडियोमा राउतले आफूमाथि दु’व्र्यवहार भएको बताउँदै प्रहरीलाई गाली गरेकी थिइन् । उक्त घ’टनाको सीसीटिभी फुटेज पनि सार्वजनिक भइसकेको छ ।यस्तो छ रेखाको स्टाट्स -आस्था रावत प्रहरी हि’रासतमा रहेको र उनले प्रयोग गरेका अभिब्यक्ती बारे सबैजसो लाई थाहा छ । उनकै शब्दमा समग्र प्रहरी सं’गठन प्रती पर्न गएको अ’मर्यादा बारे भुल स्वि’कार पनि गरेकी छन । यस बाहेक आस्था एक नागरिक पनि हुन र उनले सेवा प्रबाहमा गरिने व्यबहार बारे सुधारको लागि आ’क्रोसित भएको देखिन्छ ।
ब्यक्ती नागरिक र पदाधिकारी जो भएपनी मानविय व्यबहार र असुन्तुष्टी पोख्ने ठाउँ नै यस्तै सार्वजनिक स्थलहरु हुने गर्दछ । यसलाई ठुलो बिषय र सं’स्था प्रतिको आ’क्रमण नठनी एउटा सेवाग्राहिको जान अन्जान आ’क्रोसको रुपमा लिएर यथासिघ्र हि’रासत मु’क्त गर्नु पर्दछ ।यस बाट हामी सबैले सकारात्मक पाठ सिक्नु पर्छ र सुधार हुने अबसर ठान्नु पर्छ ।आस्थाले नि’योजित अ’पराध होइन भुल/आ’क्रोसमा अ’पशब्द बोलेको रुपमा लिनु पर्छ । यस्ता घटना धेरैका वास्तविक जीवनमा घ’टेका हुन्छन र कैयन सार्वजनिक हुँदैनन। सिक्दै जाने क्रममा समाज पनि सुधार हुँदै जाने भएकोले यसलाई कानुनी र प्रशासनिक बिषय मात्रैबनाउनु हुँदैन ।
|
|
Post a Comment