Headlines News :
Home » » ट्यांकरको पानीबाट उपत्यकामा हैजाको प्रकोप

ट्यांकरको पानीबाट उपत्यकामा हैजाको प्रकोप

Written By news on Wednesday, 3 August 2016 | 23:18


काठमाडौं ।
ट्यांकरबाट वितरण गरिएको अत्याधिक प्रदुषित पानीका कारण उपत्यकामा हैजाले प्रकोपको रुप लिएको पुष्टि भएको छ ।

विगत एक महिनादेखि ललितपुर भक्तपुर र काठमाडौं जिल्लाका विभिन्न स्थानमा फैलिरहेको हैजाको मुख्य कारण दिसा मिश्रति प्रदुषित पानी कोलिर्फम भएको स्वास्थय सेवा विभाग महामारी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ ।

हैजाका संक्रमितले पिउँदै आएको पानीको नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा करिब ६० प्रतिशत भएको फेला परेको आजको अन्नपूर्णमा समाचार छ ।

महाशाखा, जिल्ला जनस्वास्थ्य कार्यालय र जोन हप्किन्स विश्वविद्यालयबाट खतिटएको टोलीले स्थलगत अध्ययनपछि संकलन गरेको १६ वता पानीका नमुना जाँच गर्दा ४६ वटामा कोलिर्फम पाइएको महाशाखाका डा. गुणनिधि शर्माले बताए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger