|
|
काठमाडौं–विश्व सम्पदा सूचीको खतरा सूचीमा राख्न प्रस्ताव गरिएको काठमाडौं उपत्यकालाई खतराको सूचीबाट जोगाउन एक वर्षको मौका मिलेको छ ।
जुलाई १० देखि टर्कीको इस्तानबुलमा भइरहेको विश्व सम्पदा समितिको जारी बैठकले सन् २०१७ सम्ममा ध्वस्त भएका सम्पदाको सुधार गर्न मौका दिएको हो । तर, नेपालले सन् २०१७ सम्ममा सम्पदा पुनर्निर्माण गर्ने सम्भावना छैन ।
नेपालका सरकारी अधिकारीहरुको समते सहभागिता रहेको सो बैठक यही जुलाई २० तारिखसम्म जारी रहने कार्यक्रम छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
|
|
Post a Comment