Headlines News :
Home » » शरिरमा रगत बढाउन अपनाउनुहोस् यी घरेलु उपाय...

शरिरमा रगत बढाउन अपनाउनुहोस् यी घरेलु उपाय...

Written By news on Monday, 4 July 2016 | 03:04


कामको चटारोमा हामी हाम्रो स्वास्थ्यको उचित रेखदेख गर्न सकिरहेका छैनौ । विशेषगरि थकान, कमजोरीले गर्दा हाम्रो अनुहार पनि पहेलो, रगत नभएको जस्तो देखिन्छ । तर ख्याल गर्नुस यहि लक्षण कतै रगतको कमि अर्थात रक्त अल्पताको त हैन । थाक्नु , कमजोरी हुनु , अनुहारको रङग पहेँलो ,फुङग उडेको जस्तो हुनु अनि हात- खुट्टा सुनिनु जस्ता लक्षण रक्त अल्पताको हो । शरिरमा हेमोग्लोबिन कम हुने मान्छेहरुलाई रक्त आल्पता हुन्छ। आउनुस शरिरमा रगत बढाउने ७ घरेलु उपाय जान्नुहोस..

–घरको करेसा बारिमा पाईने पालक,बेथेको साग, केराउ, हरियो धनियाँ, गोलभेडा नियमित रुपमा खानाले शरिरमा रगतको मात्रा बढ्छ ।

-पाकेको आँप दुधसँग खानाले रगत बढ्छ ।

-रगत बढाउने खाना जस्तै गहुँ, चना, मुगीको दाल पनि धेरै उपयोगी हुन्छ।

-लसुन खानाले पनि शरिरमा हेमोग्लोबिन कम हुन दिँदैन ।

-एलोवेराको जुस नियमित रुपमा खानु पर्छ यसले शरिरमा रगत बढाउने ठुलो भुमिका खेल्छ।

-अमला अर्थात यसको जुस खानाले पनि रगत बढ्दछ ।

-अनार र लौकाको जुस खानाले रगतमा हेमोग्लोबिनको मात्रा बढ्छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger