Headlines News :
Home » » ‘चपली हाइट २’को पहिलो गीत सार्वजनिक (भिडियाे सहित)>>हेर्नुहोस

‘चपली हाइट २’को पहिलो गीत सार्वजनिक (भिडियाे सहित)>>हेर्नुहोस

Written By news on Tuesday, 12 July 2016 | 21:52


असार;२९
चलचित्र ‘चपली हाइट २’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘गल्ती गरौ न’ बोलको गीतमा चलचित्रका मुख्य २ कलाकार आयुष्मान देसराज जोशी, परमिता आर

एल रानालाई फिचरिङ गरिएको छ ।ट्रेलर सार्वजनिक भएसँगै चर्चामा  चलचित्रमा मरिष्का पोख्रेल पनि मुख्य भूमिकामा छिन् ।अर्जुन कुमारले संगीत भरेको गीतमा धमेन्द्र सेवानको स्वर, सुरेश राइको शब्द छ ।कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको लोकेशन, छायांकनदेखि लाइटिङ पक्ष उत्कृष्ट छ ।  दीपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।भिडियोमा प्रेममा डुबेका २ यूवायूतीको रोमान्सलाई देखाउन खोजिएको छ । भदौ २ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger