|
|
एजेन्सी । दक्षिणी भारतको तेलंगना राज्यको सम्सिपुरमा रुद्र प्रताप मुन्सला नामका २४ वर्षे एक युवकले आफ्नो प्रेमिकाले अरु संग बिवहा गरेको भन्दै आफ्नै यौनांग धारिलो हतियारले काटेका छन् । हैदरावाद एक सफ्टवेयर कम्पनीमा कार्यरत ती युवक चुरुमा नगरेकी युवती संग बिगत ५ बर्ष देखि प्रेममा रहेको बताइएको छ ।
युवतीका परिवारले अर्कै केटा संग बिवाह गरिदिएको थाहा पाएपछि धारिलो चक्कुले लिंग काटेका हुन् । हाल उनलाई गान्धी मेडिकल हस्पिटलमा राखिएको र डाक्टरहरुले काटिएको लिंगलाई जोड्न सफल भएपनि त्यसले काम गर्नेमा डाक्टरहरु ढुक्क नरहेको बताइएको छ ।
|
|
Post a Comment