|
|
नेदरल्याण्ड्समा भएको यो पुल देख्दा धेरैलाई आश्चर्य लाग्छ। दुई तर्फबाट आएको सडक पानीमा टुंगिएझैँ देखिने यो सडकबाट दैनिक औसत २८ हजार कार चल्ने बताइएको छ।
मानव निर्मित यो पुलले नेदरल्याण्डलाई फ्लेभोल्याण्डसँग जोड्छ।
यो तट मुनि बनेको पुलबाट गाडि चल्छन्। यो मानव निर्मित तटको सुन्दरता बढाउन पुलको निर्माण गरिएको बताइएको छ।
सन् २००२ ताका बनाइएको यो पुलको केही भाग पानीमुनि बाट जाने हुनाले यो चर्चित छ।
|
|


Post a Comment