
तपाईले महिलाको बलात्कार भएको र धेरै पुरुषहरुले एकै महिलाको सामूहिक बलात्कार गरेको त धेरै सुन्नुभएको होला । तर, महिलाले पुरुषको बलात्कार गरेको सायदै सुन्नु भएको होला र सुन्दा तपाई अचम्म लाग्न सक्छ । तर, अष्ट्रेलियाका एक युवकलाई १० जना युवतीले मिलेर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । यो घटना अहिले संसारभर भाइरल भइरहेको छ । अन्तर्रा्ष्ट्रिय समाचार माध्यमका अनुसार युवक हरेक विहान घरनजिकै मर्निङ वाकमा जान्थे । यसैक्रममा एक विहान उनी मर्निक वाकमा गइरहेका थिए । त्यहीबेला उनको घाटी चक्कु लगाउँदै युवतीहरुको समूहले उनलाई उठाएर लगे । एकान्त ठाउँमा पुर्याएर सबै युवतीहरुले उनसँग एक एक गरी बलात्कार गरे । यो क्रममा सबैले उनलाई मार्ने धम्की दिइरहेका थिए । युवतीको धम्कीले डराएका युवक बलात्कार भइसकेको केही समयपछि त्यहाँबाट भाग्न सफल भए । र स्थानीय प्रहरी कार्यालयमा बलात्कारको उजुरी दर्ता गराए । युवकले पुलिसलाई बताएका छन् कि त्यो दिन घरबाट निस्किएका उनलाई अचानक बाटोमै युवतीहरुले घेरा हालेर जबरजस्ती गर्दै उठाएर लगे । यता प्रहरीले युवतीहरुविरुद्ध मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । जसअनुसार विभिन्न ठाउँहरुमा छापा हान्दै उनीहरुलाई खोजिरहेको छ । स्थानीय प्रहरीले चाँडै नै युवतीहरुलाई कानुनको कठघरामा उभ्याइने जनाएको छ । एजेन्सी ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment