Headlines News :
Home » » अब हरेक दिन ४ बजे ओलीको समर्थनमा रत्नपार्कमा प्रदर्शन हुने !!

अब हरेक दिन ४ बजे ओलीको समर्थनमा रत्नपार्कमा प्रदर्शन हुने !!

Written By news on Sunday, 17 July 2016 | 04:04


काठमाडौं, २ साउन ।
शुक्रबार माइतीघर मण्डलामा प्रधानमन्त्री केपी ओलीको समर्थनमा भएको प्रदर्शनपछि अब दिनदिनै त्यस्तै प्रदर्शन हुने भएको छ । ‘स्वतन्त्र युवा–विद्यार्थी अभियान’ को नामबाट हरेक दिन दिउँसो ४ बजे रत्नपार्कमा प्रदर्शन हुने भएको हो । यसको सुरुवात शनिबार साउन १ गते भयो । प्रदर्शनमा बालबालिकाले समेत ब्यानर बोकेका थिए । ओलीको समर्थनमा नाराबाजी र प्लेकार्ड प्रदर्शनसँगै केही वक्ताले त्यहीँ कोणसभा गर्दै भाषण पनि गरेका थिए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger