काठमाण्डौं, १० साउन– केपी ओली सरकारविरुद्ध २०७३ असार २९ मा संसदमा अविश्वासको प्रस्ताव दर्ता भएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरु मन्त्री बनाइ पाउँ भन्दै नेपालस्थित भारतीय दूतावास लैनचौर धाउने ताँती लागेको खबर छ ।
राजदूत रञ्जीत रे, डिसिएम विनयकुमार, पोलिटीकल सेक्रेटरी गोपाल कृष्णनन्, रिसर्च एण्ड एनालाइसिस विङका प्रमुख विवेक जोहरी र भर्खरै कार्यभार सम्हालेका काउन्सिलर पी छिरिङलाई भेटघाट गरेर महत्वपूर्ण मन्त्रालयसहित उपप्रधानमन्त्री, मन्त्री बनाई पाउँ भनेर बिन्तीपत्र हाल्नेमा
–विमलेन्द्र निधि
–अर्जुननरसिंह केसी
–मीनेन्द्र रिजाल
–उदय शमशेर राणा
–अजय चौरसिया
– वीरबहादुर बलायर
–बालकृष्ण खाँडलगायत एक दर्जनभन्दा बढीको ताँती लागेको भारतीय दूतावासस्रोतले बताएको छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment