|
|
सुन्ने भा छ आज मलाइ संगीत को धुन पनि कोलको गीत सार्वजनिक गरिएको छ। एन एच एस मिडियाको निर्माण र प्रस्तुती रहेको यो भिडियोलाई शंकर अधिकारी घायलले निर्देशन गरेका हुन् ।
हर्शित रिजन र युनिकाको अभिनय रहेको भिडियोमा माया नै सन्सार हो, माया नै बाच्ने आधार हो माया बिना यो सन्सार चल्दैन भन्ने आसय देखाउन खोजिएको छ। भिडियोले आफ्नो मायालुले छोडेर टाढा भए पछिको छ्ट्पटी र पिडालाइ दर्शाउन खोजेको छ ।
टिबि अधिकारीको शब्द, संगीतमा नित्याशिवाको आवाज रहेको गीतको भिडियोको रामेस्वर हुमागाइले छायांकन गरेका छन् भने युबराज खत्रीले सम्पादन गरेका छन् ।
|
|
Post a Comment