Headlines News :
Home » » सावधान प्रफ्युम लगाउदै हुनुहुन्छ..

सावधान प्रफ्युम लगाउदै हुनुहुन्छ..

Written By news on Friday, 8 July 2016 | 04:15

सावधान प्रफ्युम लगाउदै हुनुहुन्छ – यसमा प्राणघातक केमिकल छ तपाइकाे ज्यानै जान सक्छ !


गर्मीमा पसिना र धुलोले शरीरमा नमिठो गन्ध आउँछ । काखी बढी गनाउँछ । नजिकका मान्छेले नाकै थुन्नुपर्ने तथा तर्किनुपर्ने परिस्थिति ननिम्तियोस् भनेर अधिकांशले पफ्र्युम/बडी स्पे्र प्रयोग गर्छन्।
 तर, विभिन्न संस्थाले पटक–पटक गरेका अध्ययनले पफ्र्युममा हुने केमिकलले गम्भीर असर पुर्याउने चेतावनी दिएका छन् । एल्युमिनियम : पफ्र्युममा हुने एल्युमिनियम क्लोरोहाईडेन्ट, एल्युमिनियम जिरकोनियम र टेट्राक्लोरोहाइड्रक्सलाई छालाले स्वच्छ र छालामा क्यान्सरको खतरा हुनसक्छ।
सिलिका : यसले छालामा एलर्जी निम्त्याउँछ । यसमा क्रिस्टलाइन क्वाट्र्ज हुनसक्छ । ट्राइक्लोसन : यसरी शरीरको आवश्यक ब्याक्टेरियामा पनि नष्ट गरिदिन्छ । अमेरिकाको फुड एन्ड ड्रग्स डिपार्टमेन्टले ट्रक्लोसनले छालाको रोग निम्त्याउने र क्यान्सरको खतरा हुनसक्ने चेतावनी दिएको छ। एसिटोम : यसले मुख र घाँटी सुक्खा बनाउने, टाउको दुख्ने, बमिटिङ गराउने समस्या निम्त्याउन सक्छ।
समस्या जटिल बन्न पनि सक्छ । अल्कोहल : यसले एलर्जी, टाउको दुख्ने, साइनस जस्ता समस्या निम्त्याउँछ । प्रप्लिम ग्लायसोल : यसले एलर्जिक रियाक्सन हुनसक्छ। न्युरोटक्सिन मानिने यसले मिर्गौला र कलेजो ड्यामेज गर्नसक्छ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger