|
|
काठमाडौं ।
नेपाल आयल निगमले शुक्रबार रातिदेखि लागू हुने गरी हवाइ इन्धनमा प्रतिलिटर १० रुपियाँ मूल्य घटाएर प्रतिलिटर ९९ रुपियाा कायम गरेपछि वायुसेवा सञ्चालकहरुले आन्तरिक उडानको भाडा घटाएका छन् । वायुसेवा सञ्चालक संघका अनुसार सोमबारदेखि लागू हुनेगरी न्युनतम १५० देखि ३७५ रुपियाँसम्म भाडा घटेको छ । वायुसेवा सञ्चालकहरुले इन्धनको भाउ बढदा भाडा बढाउने र घट्दा भाडा घटाउने गर्दै आएका छन् । जसअनुसार पछिल्लो भाडादर यस प्रकार छः
|
|
Post a Comment