Headlines News :
Home » » बालाक अपहरण गरि भारत लैजादै गर्दा अपहरणकारी पक्राउ..

बालाक अपहरण गरि भारत लैजादै गर्दा अपहरणकारी पक्राउ..

Written By news on Sunday, 3 July 2016 | 04:10


काठमाडौं :
असार १८ अपहरणमा परेको ३ घण्टापछि कोहलपुर प्रहरीले एक बालकको सकुशल उद्दार गरेको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट आज दिउँसो तुलसीपुर नगरपालिका ९ का ६ वर्षीय बालक सृजन ओली अपहरणमा परेका थिए।

इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बालकलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा कोहलपुर बसपार्कबाट उद्दार गरी अपहरणकारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाँके महादेवपुरी ४ गुरुवा गाउँका २९ वर्षीय अमर खड्का रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिए। उनले भने – ‘प्रहरीलाई बालक अपहरणमा परेको खबर ढिला आएकाले पनि बालकको उद्दार गर्न ढिलो भएको हो।’ प्रहरीका अनुसार अपहरणकारी खङ्का भारतको गोवा बस्दै आएका थिए। ‘अनुसन्धानबाट खङ्का हिजो मात्र भारतबाट नेपाल आएको देखिन्छ,’ काफ्लेले भने – ‘हिजो साँझ नै बालकलाई चकलेट, बिस्कुट किनिदिएर फकाउने प्रयास रहेछ। सुत्केरी हुन आएकी आमाको साथमा बालक अस्पताल आएका थिए। प्रहरी नायब उपरीक्षक काफ्लेका अनुसार घटनामा अरु पनि संग्लन रहेको देखिन्छ। सयोग पहिलो पोटबाट फोटो

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger