Headlines News :
Home » » अक्षयको रेट ५६ करोड ???

अक्षयको रेट ५६ करोड ???

Written By news on Tuesday, 28 June 2016 | 00:39


बलिउडका खेलाडी कुमारले ५६ करोडमा एक नयाँ चलचित्र साईन गरेका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार दिब्या कुमार खोसलाले निर्देशन गर्ने नयाँ चलचित्रमा अक्षयले यत्रो रकम चार्ज गरेका हुन् । यसअघि पनि अक्षयले ‘जली एलएलबी २’ मा अक्षयले ४२ करोड चार्ज गरेको समाचारहरु आएका थिए ।
निर्देशक दिव्याका चलचित्रहरुले पछिल्लो समय एभरेजको मात्रै विजनश गरिरहेका छन् । अब अक्षयसँगको नयाँ टाईअपले भने उनको चलचित्रको ब्यापार हवात्तै बढ्ला त ? त्यो भने चलचित्र प्रर्दशनमा आएपछि नै थाहा होला । अक्षयसँग बनाउन लागेको यो नयाँ फिल्म दिब्यको तेस्रो फिल्म हुनेछ । उनले यस अघि ‘यारिया’ र ‘सनम रे’ निर्देशन गरिसकेकी छिन् ।

प्रकाशित मिति: मंगलबार, असार १४, २०७३ समय: १२:३९:३३

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger