|
|
जसलाई सफलताको उचाइमा पुर्याउन मदत गरे उनीहरुले नै उनको साथ छोडिदिएका छन् । धेरैले सलमान नायिकाहरुले सफलताका लागि प्रयोग गर्ने नायकका रुपमा चिन्छन् ।
युलियासँगको सम्बन्धबारे अहिलेसम्म सलमान खानले खुलेर बताएका छैनन् । यसै विषयलाई लिएर पनि मिडियामा सलमान र युलियाबारे धेरै प्रश्नहरु उठीरहेको छ । युलियाले सलामान खानको घर अगाडि घर बनाउन खोजेकी खबर पनि आइरहेको छ ।
उनले सलमान खानलाई समेत भनेकी छिन्, ‘म तपाईको घर अगाडि घर बनाउन चाहान्छु । घर किन्न पनि तयार छु ।’
भारतीय मिडियाले दिएको जानकारी अनुसार युलिया आजकाल सलमान खानको बडिगार्डसँग मुम्बइृको कार्टर रोडको चक्कर लगाइ रहेकी छिन् । उनलाई सलामान खानको घर अगाडि नै घर चाहिएको खबर छ ।
|
|
Post a Comment