काठमाडौं— नयाँ वानेश्वरतिरबाट माइतीघरतर्फ आइरहेको ट्रकले सोही दिशामा गुडिरहेको ट्याक्सीलाई ठक्कर दिएको छ। गएराति ९ बजे बा १ ज ८५०२ नम्बरको ट्याक्सीलाई ना ६ ख ४३८४ नम्बरको ट्रकले ठक्कर दिएको हो।
‘ट्रकले ट्याक्टरलाई लतार्दै निकै परसम्म पुर्यायो’, प्रत्यक्षदर्शी हरेराम साहले भने। ट्रकको ठक्करबाट ट्याक्सीमा क्षति पुगेको छ। दुवै सवारी साधनलाई बग्गीखानामा राखेर ट्राफिक प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment