|
|
पृथ्वीमा कुन ठाउँमा कतिखेर मौसमको अवस्था कस्तो हुन्छ ठेगान हुन्न । कतै महिनौ खडेरीले भत्भती पोलिरहेको हुन्छ भने कतै धेरै पानी परिरहेको पनि हुन्छ ।
यही बेला चीनले मौसम परिवर्तन गर्न सक्ने प्रविधिको विकास गरेको छ । उसले आधुनिक प्रविधिको विकास र त्यसको उपयोग गरेर पानी पारिदिने र आकाशमा भएको बादल हटाएर पानी पर्नबाट रोकिदिने प्रविधिको विकास गरेको छ ।
उसले यो प्रविधि केही वर्षअघि बेइजिङमा आयोजित विश्व ओलम्पिक खेलकुदको बेलामा पनि उपयोग गरेको थियो । हेरौं चीनले विकास गरेको यो आश्चर्यजनक विज्ञानको उपलव्धीको यो भिडियो ।
|
|
Post a Comment