आज बिहान अर्जेन्टिना दोस्रोपटक कोपा अमेरिका फुटबलको उपाधिका लागि फाइनलमा चिलीसँग पराजित भयो । अघिल्लो संस्करणमा पनि चिलीसँगै ट्राइबेकरमा हारेको अर्जेन्टिना यसपटक पनि पेनाल्टीमा चुक्यो र उपाधि जित्न सकेन । तर, यसपटक अर्जेन्टिनाका क्याप्टेन तथा बार्सिलोनाका सुपरस्टार लियोनल मेसीले पेनाल्टी मिस गरे । जसले चिली उपाधिका लागि मार्गप्रशस्त गर्यो । मेसीको पेनाल्टी हारसँगै सामाजिक सञ्जालमा मेसीका आलोचकहरुले विभिन्न प्रकारले मेसीको मजाक बनाइरहेका छन् । हेर्नुस कसरी मजाक बनिरहेका छन् मेसी सामाजिक सञ्जालमा :
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment