Headlines News :
Home » » यी हुन् घरमा सम्बन्ध बिगार्ने बलिउड कलाकार..

यी हुन् घरमा सम्बन्ध बिगार्ने बलिउड कलाकार..

Written By news on Sunday, 19 June 2016 | 03:59


मुम्बई

 हिन्दी फिल्म ‘कहो ना प्यार है’ वाट बलिउडमा डेब्यु गरेकी अमिषा पटेल सोही फिल्मवाट चर्चामा आइन् । एकाएक दर्शकको विचमा लोकपि्रय भएकी अमिषा परिवारका सदस्यविचमा भने लोपि्रय हुन सकिनन् ।

मुम्बइको एक गुजराती परिवारमा जन्मेकि अमिषाको परिवारका सदस्यसँग अहिले पनि राम्रो सम्बन्ध छैन ।

किनकी आफुले दिएको पैसाको सहि सदुपयोग गर्न नसकेको भन्दै अमिषाले आफ्नै बुबा बिरुद्ध १२ करोड तिर्नुपर्ने भन्दै मुद्दा दायर गरेकी थिइन् ।

अहिले यो मुद्दा टुंगिइसकेको छ । तर पनि घरका मान्छेसंग उनको सम्बन्ध राम्रो छैन ।

सुरवीन चावला

‘हेट स्टोरी गर्ल’ बनेर चर्चामा आएकी पञ्जाबी नायिका सुरवीन चावलाको पनि घरका मान्छेसँग राम्रो सम्बन्ध छैन । घरका मान्छेसँग उनको सम्बन्ध बिग्रनुको कारण बनेको छ उनैले अभिनय गरेको फिल्म ‘हेट स्टोरी’ ।

उक्त फिल्ममा उनले दिएको बोल्ड सिन हेरेर केहि दर्शक त खुसी भए होला तर, घरका मान्छे निकै रिसाए ।

अमिताभ बच्चन

अभिनेता अमिताभ बच्चनको भाई अजिताभ बच्चनसँग राम्रो सम्बन्ध छैन । पुस्तक लेखने कुराले उनीहरुको सम्बन्ध बिगि्रएको थियो ।

अजिताभले बायोग्राफी लेखेर आफ्नो खान्दानको वारेमा जानकारी गराउन चाहेका थिए, जुनकुरो अमिताभले मन पराएनन् । त्यसपछि अजिताभ अमिताभसँग रिसाएका थिए ।

तला मंगेशकर

बलिउडका चर्चित गायिका लता मंगेशकर र उनकी बहिनी आशा भोसलेको पनि सम्बन्ध राम्रो छैन । आशा भोस्लेले आफुलाई समस्या पर्दा सहयोग नगरेको गुनासो लता मंगेशकरले गर्दै आएकी छिन् ।

देओल परिवार

देवल परिवार बलिउडको प्रतिष्ठित परिवार मानिन्छ । सौताने बहिनी इशा देवलको विवाहमा सनी र बबी देवल नगएपछि उनीहरुको सम्बन्ध खराब भएको दर्शकले समेत थाह पाएका थिए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger