Headlines News :
Home » » पशुपतिमा योग महोत्सव हुने..

पशुपतिमा योग महोत्सव हुने..

Written By news on Sunday, 19 June 2016 | 03:33

काठमाडौ,५ असार ।

पशुपतिनाथ मन्दिर क्षेत्रमा असार ७ गतेदेखि योग महोत्सव हुने भएको छ । पशुपतिनाथ सेवक संघ र आनन्द मार्ग प्रचारक संघले अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर पाँच दिने योग महोत्सव गर्ने भएका हुन् । दुबै संस्थाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर योग महोत्सवबारे जानकारी दिएका छन् ।
महोत्सव अन्तर्गत असार ८ गते विभिन्न संघ  संस्था, स्कुल र कलेजमा योग प्रशिक्षण कार्यक्रम राखिएको छ । उनीहरुका अनुसार महोत्सव अन्तर्गत ९ गतेदेखि ११ गतेसम्म पशुपतिस्थित पशुपति सुमार्गी भवनमा योगासन, योग शिक्षा, सामूहिक साधना, मौन ब्रत, आध्यात्मिक साँस्कृतिक सन्ध्या लगायतका गतिविधि गरिने छ । तीन दिने कार्यक्रममा सहभागी हुनका लागि जनही १ हजार १ सय रुपैयाँ शुल्क तोकिएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger