|
|
हरेक मानिसको आ-आफ्नो सोचाई र लक्ष्य हुन्छ ।
पछिल्लो समय नेपाली रजतपटको यो भिड्मा अर्चना र ज्योती मगरलाई च्यालेन्ज दिदै अगाडि बढी रहेको नयाँ नाम हो सपना लामिछाने।
उनि सँग एन एच एस मिडियाले गरेको सम्वाद हामी तपाइहरु समक्ष प्रस्तुत गर्दै छौ ।
खुलेआम अर्चना र ज्योतीको बिरोध किन भन्ने हाम्रो प्रश्नको जवाफमा नांगिनु कला होइन उनले बताईन् ।
कपडा खोलेर अभिनय गर्न मिल्ने न हाम्रो देश हो न त हाम्रो समाज र सस्कृती ।
जस्ले खुल्ला भन्दै छे पोर्न स्टार हु भनेर ?याहा कि त पोर्न स्टार को अर्थ बुझिएन या त यस्ता कु-सस्कृती भित्रीएको हेर्न चाहनु हुन्छ ?
यो मैले नबुझेको कुरा हो। आउन छ गला र कला देखाएर आउनुस कपडा खोलेर हैन।
रामेश्वोर हुमागाइ को छायाकन मा यो अन्तरबार्ता एन एच एस मिडिया ले आफ्नो युटुव च्यानल बाट रिलिज गरेको छ।
|
|
Post a Comment