Headlines News :
Home » » संसारमा नडराउने मान्छे भेट्न गाह्रो पर्छ ।

संसारमा नडराउने मान्छे भेट्न गाह्रो पर्छ ।

Written By news on Sunday, 19 June 2016 | 22:52


मान्छे केहि जनावर अथवा बस्तुसंग डराउने स्वभाबिक रुप हो ।
तर डराउने बानिले  हाम्रो स्वास्थ अवस्थालाइ पनि संकेत गरिरहेको कुराको खुलाशा भएको छ ।
तपाई डराउनु हुन्छ  भने यो पढे पछि दङ्ग पर्नुहुने छ ।
डराउने प्रक्रिया भनेको हाम्रो शरीरमा हुने रोग प्रतिरोधात्मक शक्ति जस्तै हो जुन शरीरलाई असर गर्ने र बिरामी बनाउने कुराबाट टाढा राख्न हाम्रो दिमागले दिने संकेत हो ।
रोग प्रतिरोधात्मक शक्तिले हाम्रो शरीरमा  नियमित रुपमा हर्मोनहरु उद्पाधन गरेर शरीरलाई स्वस्थ राखने काम गर्छ । डराउने बेला पनि त्येस्तै प्रकारको हर्मोनको मात्रा उद्पादन हुने हुनाले यसलाई सामान्य रुपमा लिइन्छ ।
यसले  तपाइको शरीर स्वस्थ छ भने राम्रोसंग हर्मोन पैदा हुने भएकोले डराउने प्रक्रियालाई स्वस्थको संकेतको रुपमा मान्न सकिन्छ ।
लन्डनको स्वास्थ तथा मेडिकल स्कूलका  डा. भल कुर्टिसका अनुसार डर मानिसको जिबनयापन लागि चाहिने महत्वपूर्ण प्रक्रिया हो जसले जस्तोसुकै खतराबाट पनि बचाउन मद्धत गर्दछ । एजेन्सी

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger