|
|
कार्कीले रुपन्देही घर हुने प्रकाश कार्की लगायत ६ जना विद्यार्थीहरुलाई भुकम्प पिडित कोटामा प्रति व्यक्ति ४ लाख भन्दा बढि खर्च नलाग्ने, आफू दुतावासको कर्मचारी भएकाले अमेरीका जाने भिसा लगाउन तत्काल प्रोसेसका लागि रकम चाहिन्छ भनि प्रलोभनमा पारी प्रकाश कार्कीबाट ७६ हजार ५सय ,मदन पोख्रेलबाट १ लाख ५० हजार गरी ६ जनाबाट २ लाख ७८ हजार रुपैयाँ लिई सम्पर्क विहिन भएका थिए ।
पीडितहरु महानगरीय अपराध महाशाखामा निवेदन दिएपछि महाशाखाबाट खटिएको टोलीले कार्कीलाई काठमाडौँ मुलपानीबाट पक्राउ गरी ठगी मुद्धामा आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।
|
|
Post a Comment