Headlines News :
Home » » ९६ वर्षमा बाबु आमा बनेर बिश्व किर्तिमान राख्ने बुढो भन्छन : म रातभरि नै यौन सम्पर्क गर्न सक्छु ..

९६ वर्षमा बाबु आमा बनेर बिश्व किर्तिमान राख्ने बुढो भन्छन : म रातभरि नै यौन सम्पर्क गर्न सक्छु ..

Written By news on Wednesday, 15 June 2016 | 04:21


उमेरले डाडा काटे पनि यौन इच्छाले भारतीय नागरिक रामजित राघवलाई छोडेको छैन् । उनी ९६ वर्षमा बाबु बनेका छन् । ९६ वर्षमा बाबु बनेसँगै उनले विश्वमा सबैभन्दा बढी उमेरमा बाबु हुने कीर्तिमान तोडेका छन् । यसअघि उनले सन् २०१० मा उनकी पत्नी शकुन्तलाले पहिलो छोरा जन्माएकी थिइन् ।

शकुन्तलाले ५४ वर्षको उमेरमा अर्को छोरा जन्माएपछि राजितले आफ्नै कीर्तिमान तोडेका हुन् । राजित राघव भारतको राजधानी नयाँ दिल्लीभन्दा ३१ माइल टाढा हरियाणा राज्यको खरखोडाका स्थानीय बासी हुन् । वृद्ध उमेरमा बाबु बनेका रामजितले भनेका छन् ‘यो सबै ईश्वरको मर्जी हो । उपरवालाको इच्छा नै मेरो अर्को छोरा होस् भन्ने भएपछि म यसमा के गर्न सकछु र ?’ सामान्य खेती किसानीमा व्यस्त जीवन यापन गर्दै आएका रामजितले अस्पतालमा चिकित्सक समक्ष आफू बाबु भएको दाबी गर्दा चिकित्सकले हाँसेर उडाएका छन् । ९६ वर्षमा बाबु बने पनि अन्य भारतीय नागरिक भन्दा उनको औसत आय भने कम्ति रहेको छ । भारतको हरियाणाको सरकारी अस्पतालमा शकुन्तलाले गएको महिनामा छोरा पाएपछि उनी ९६ वर्षमा बाबु भएको पक्का भएको हो । चाहाना नहुँदानहुँदै पनि ईश्वरको वरदान भएको बताउने उनले शकुन्तलालाई छोराछोरी नपाउने गरी शल्यक्रिया गर्न भनिसकेको समेत बताएका छन् । उमेरले डाडा काटेपछि पनि उनी भन्छन् ‘एक रातमा दुई देखि तीन पटकसम्म यौन सम्पर्क गर्छु ।’ उनको यौ यौन सम्पर्कको शैलीलाई छिमेकीले उत्साहाका साथ हेर्ने गरेका छन् । छिमेकीको जिज्ञासालाई मेट्दै उनी भन्छन् ‘भगवतइच्छा, म स्वास्थ्य छु र सहवासको आनन्द लिन्छु । मलाई लाग्छ पतिपत्नीको मधुर सम्बन्धा लागि नियमित यौन सम्पर्क हुनु महत्वपूर्ण हुन्छ । शकुन्तलाले यौन सम्पर्कका लागि भन्दा म रातभरि नै सहवास गर्न सक्छु, तर छोराका लागि अहिले हामीले आफ्ना यौनेच्छा पन्छाएका छौँ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger