Headlines News :
Home » » खस्कियो कट्रिनाको करियर,सलमानको सहयोगको आश..

खस्कियो कट्रिनाको करियर,सलमानको सहयोगको आश..

Written By news on Wednesday, 15 June 2016 | 04:28


आफ्नो करियर खस्किंदै गएपछि अहिले एक्ट्रेस कैटरीना कैफ आफ्नो पुनस्थापनका लागि सलमान खानको नजिक हुन खोजिरहेकी छिन्। उनी सकेसम्म छिटो सलमानको साथमा फिल्म गर्न चाहन्छिन् ताकि उनको फिल्मी करियर माथि उकासियोस। केही समयदेखि कबिर खानले बनाउन लागेको नयां फिल्ममा सलमान र कैट देखिने चर्चा आइरहंदा फिल्मका लागि सलमान लाई राख्ने भएपनि हिरोइनको छनौट भने नगरिएको कबिर खानले जनाएका छन। रणविर संगको ब्रेकअप पछि नै कैटलाई फिल्म ‘फितुर’को असफलता बाट निकै झट्का लागेको छ।पछिल्ला केही समयमा उनलाई कुनै ठुला फिल्मको अफर आएको छैन।दीपिका पादुकोण र प्रियंका चोपड़ा हलिउड फिल्ममा जम्न थालेपछि कैटले सबै जना हलिउडमा गइरहेको कारण पनि आफुलाई ठुला फिल्मको अफर आउन सक्ने आश रहेको समेत बताएकी छिन्। सलमानसँग फिल्ममा काम गर्ने मौका पाएपछि आफ्नो करियर फेरि माथि उठ्ने आश कटरीनाको रहेको छ ।उनले सलमानसंगको मित्रताले आफुलाई केही राहत दिनेमा आशावादी रहेको बताएकी छिन्।साथै कैट अहिले सलमानको परिवारसंग पनि नजिक भइरहेकी छिन्।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger