Headlines News :
Home » » यी हुन घोडासगं सेक्स गर्दा ज्यान गएकी महारानी..

यी हुन घोडासगं सेक्स गर्दा ज्यान गएकी महारानी..

Written By news on Wednesday, 8 June 2016 | 04:33

एजेन्सी । इतिहासमा यस्ता कैयौ राजारानी छन् जसको कहानी सुनेर हामी अचम्ममा पर्छौ । कोही आफ्नो शत्तिका लागि त कोही आफ्नो कार्यकालमा निर्माण गरेका भवनहरु र तिनका शासनशैलीका लागी ।
तर, एक प्रशिद्ध महारानीको मृत्युको कारण सेक्स बन्यो त्यो पनि घोडासँग । इतिहासमा आफ्नो बेग्लै पहिचान बनाएकी रुसकी महारानी केथरिन दि ग्रेट द्धितिय सेक्सको भोगी महारानीको रुपमा चिनिन्छन् । उनको यौन प्यास आफ्नो पति पिटरबाट पुरा नभएपछि उनी पतिसँग टाढिएर बस्न थालेकी थिइन् ।

भन्निछ कि सन् १७२९ देखि १७९६ सम्म उनी सेक्सको भोगी थिइन् । उनले आफ्नो यौन सुन्तुष्टि मेटाउन महलभरि पुरुषहरु राखेकी थिइन् ।

समस्या यस्तो सम्म थियो कि उनी आफ्नो गोप्यभन्दा पनि गोप्य कामका लागि पुरुषहरुको प्रयोग गर्थिन् । ‘केथरिन द ग्रेट’ – लव सेक्स एण्ड पावर मा यस कुराको बयान गरिएको पाइन्छ ।

पतिबाट सन्तान सुख प्राप्त नभएपछि उनीले सेनापतिसँग सेक्स गरेकी थिइन् । त्यहिबाट उनलाई सन्तान सुख प्राप्त भएको थियो ।

उनि नोकरहरुसँग सेक्स गर्थिन् र रातमा व्याचलर पार्टी गर्न रुचाउँथिइन् । यी रानीले आफ्नो लागि एक विशेष सैलुन बनाएकी थिइन् । उक्त सैलुनमा विभिन्न आसनमा सेक्स गरेको सामानहरु राखिएको थियो ।

तर, रानीको मृत्युबारे हालसम्म कुनै त्यस्तो ठोस खुलासा भएको थिएन । केही मानिसहरुले उनको सामान्य रुपमै मृत्यु भएको बताइएको थियो । तर, केही इतिहासकारका अनुसार उनको मृत्यु अस्तबलमा रहेको घोडासँग सेक्स गर्ने क्रममा मृत्यु भएको बताउने गर्छन् ।

रुसकी महारानी केथरिन दि ग्रेट द्धितियको सेक्सका लागि मरिमेट्ने महिलाको रुपमा आज उत्तिकै चर्चा छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger