बलिउडमा अहिले विपाशा र सलमानको विषयलाई लिएर निकै चर्चा चलेको छ। सलमानले विपाशाको विवाहमा १० करोडको घर उपहार दिएको भन्ने खवर मिडियामा आएपछि यस्तो भएको हो।तर विपाशा वशुले यस खवरलाई बकवास भएको बताएकी छिन्। उनले आफ्नो ट्वीटर मार्फत आफुले कसैबाट यस्तो गिफ्ट किन लिने भन्दै यो खवर झुट भएको बताएकी छिन्। साथै उनले सलमानले आफुलाई यस्तो गिफ्ट दिनुको कुनै कारण नभएको बताएकी छिन्। गत ३० अप्रिलमा विपाशा र करण सिंह ग्रोवरको विवाह भएको थियो।विवाहको पार्टीमा अमिताभ,सलमान,शाहरुखका साथै बलिउडका विभिन्न चर्चित कलाकारहरु सहभागि थिए।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment