Headlines News :
Home » » राष्ट्रिय चलचित्र पुरस्कार घोषणाः दयाहाङ र नम्रता उत्कृष्ट..

राष्ट्रिय चलचित्र पुरस्कार घोषणाः दयाहाङ र नम्रता उत्कृष्ट..

Written By news on Thursday, 30 June 2016 | 02:12


दयाहाङ राई र नमता रुेष्ठ उत्कृष्ट नभिनेता-अभिनेत्री घोषित भएका छन् । चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार घोषणा गरेको हो । जसमा अभिनेतामा कबर्डी कबर्डीबाट दयाहाङ राई र अभिनेत्रीमा क्लासिकबाट नम्रता श्रेष्ठको नाम चयन भएको छ ।

यस्तै पशुपतिप्रसाद उत्कृष्ट चलचित्र बनेको छ । सम्पादनमा क्लासिकबाट सुरेन्द्र पौडेल, छायांकनमा ड्रिम्सबाट संजय लामा र पुरुषोतम प्रधान र लेखनमा पशुपतिप्रसादबाट खगेन्द्र लामिछाने पुरस्कृत हुने भएका छन् ।

निर्देशनमा पशुपतिप्रसादबाटै दिपेन्द्र के खनाल छनौट भएका छन् । आदिवासी चलचित्रतर्फ गुरुङ भाषाको इम्पो देउराली पुरस्कृत हुने भएको छ भने नव निर्देशकमा ड्रिम्सबाट भुवन केसी छनौट भएका छन् ।

लाइफ टाइम अचिभमेन्ट अवार्ड बसुन्धरा भुसाललाई दिइने घोषणा भएको छ । पुरस्कार अपराहृन ४ बजे राष्ट्रपति विद्या भण्डारीले हस्तान्तरण गर्ने कार्यक्रम छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger