Headlines News :
Home » » शाहरुखको रुपयस्तो बन्यो ‘रईस’को नयां पोस्टर,रक्सीको बोतलहरुले भरियो

शाहरुखको रुपयस्तो बन्यो ‘रईस’को नयां पोस्टर,रक्सीको बोतलहरुले भरियो

Written By news on Tuesday, 14 June 2016 | 02:04

बलिउडका बादशाह शाहरुख खानको अपकमिङ फिल्म ‘रईस’ को नयां पोस्टर सार्वजनिक भएको छ ,जुन अल्कोहलको बोतलहरु बाट बनेको छ। मुंबईका फिल्म पब्लिसिटी डिजाइनर राजेशले यो पोस्टर डिजाइन गरेका हुन्। जसमा शाहरुखको अनुहार अलग अलग रंगका रक्सीका बोतलको प्रयोग गरी रोचक बनाइएको छ। ‘रईस’ मा शाहरुख अवैध रक्सीको व्यापार गर्ने व्यक्तिको रुपमा देखिनेछन्।मिडियाको रिपोर्टका अनुसार यो फिल्म गुजरात मा अवैध रक्सीको बिजनेस चलाइरहेका गैंगस्टर अब्दुल लतीफको जिन्दगीमा आधारित छ।
२६ जनवरी २०१७मा रिलीज हुने यस फिल्ममा नवाजुद्दीन सिद्दीकीको पनि अभिनय रहेको छ।साथै यस फिल्ममा सनी लियोनीकोे आइटम डान्स पनि देख्न सकिनेछ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger