यो भिडियो देखेपछि नानीको आमाले मलाई अहिले मेसेन्जर मा कल गर्नुभयो र भन्नु भयो ,त्यो भिडियो मा कुटाई खाने मेरी छोरी हो!म झसंग भए ,नानी माघ ४ गते बसुन्धारा धापासी बाट घर बाट हराएकी रहेछिन्!छोरी हराएको खबर प्रहरी
फेसबूक मा दिनुभएको रहेछ!
छोरी हराएको महिना भएपछि आज यो भिडियो देखेपछि छोरीलाई भेट्ने आशा पलाएर आएको छ!यो भिडियो कहा कुन ठाउबाट अप्लोड गरिएको हो अहिलेसम्म सम्म थाहा छैन!कृपया यो जानकारी लाई सक्दो सेयर गरेर यो भिडियो कहाको हो खोज्न मद्दत गर्नु होला!हामी पनि प्रयास गर्ने छौ!उनकी आमाले जसरी भएपनि मेरो छोरी कहा छे भन्दिनुपर्यो भन्नु भएको छ!
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment