Headlines News :
Home » » मलेशियामा नेपाली सेक्युरिटी गार्डले झु`न्डिएर आ`त्मह`त्या गरेका छन।

मलेशियामा नेपाली सेक्युरिटी गार्डले झु`न्डिएर आ`त्मह`त्या गरेका छन।

Written By news on Friday, 7 February 2020 | 02:14

मलेशियामा सेकुरिटी गार्ड गर्दै आएका झापाको कनकाई नगरपालिका वडा न. ६ चपरामारी स्थायी घर भएका एक युबकले घाँ`टीमा डो`रीको पासो लगाई आ`त्माह`त्या गरेका छन।

झापाको कनकाई नगरपालिका वडा न. ६ चपरामारी स्थायी घर भएका रबिन्द्र कुमार नेपालीले आज बिहान ६:३५ बजे केलाए एरपोर्ट नजिकैको ऊनीहरू बस्ने होस्टल छेउको रूखमा डोरीको पासो घाँटीमा लगाई झु`न्डिएर आ`त्मा ह´त्या गरेको छ। होस्टेलमा संगै बस्ने साथीहरूले मलेशियाको समय अनुसार दिउसो १ बजे तीर झु`न्डिएको अबस्थामा देखेको थियो। लाशलाई पो`स्टमार्टमको लागि मलेशियन प्रहरीले लगेको छ।

मृ`तक रबिन्द्र कुमार नेपाली रोजगारीको शिलशिलामा मलेशियाको Freightwatch G Patomotoh Security Services Sdn. Bhd. कम्पनीमा २०१३ मा गएको र ४ बर्ष पछि २०१७ मा नेपाल फर्केका थिए। फेरी रोजगारीको शिलशिलामा Freightwatch G Patomotoh Security Services Sdn. Bhd. कम्पनीको न्यू भिजा लगाई अगस्ट २०१९ मा मलेशिया गएको थियो।

आ`त्माह`त्या किन के का`रणले गरयो भनेर खुल्न आएको छैन। उ संगै काम गर्ने साथीको भनाई अनुसार सामान्य बि`रामी भए पछि क्लिनिक गएको औषधी सेवन गर्दै बसेको कम्पनीलाई हस्पिटल लैजान आग्रह गरेको भएपनि कम्पनी सूपर भाईजरले हस्पिटल लैजान आउछु आउछु भनि नआएको ले मृ`तक नेपाली फेब्रूरी १ तारिक देखी ड्यूटी पनि गएको थिएन।

मृ`तक नेपालीको डेड बर्षकी एक छोरी र श्रीमती छिन।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger