Headlines News :
Home » » पुण्य गौतमको ताजा अपडेट: यस्तो बेलापनि रवि लामिछाने आएनन् भन्दै गरे गुनासो (हेर्नुस् भिडियो)

पुण्य गौतमको ताजा अपडेट: यस्तो बेलापनि रवि लामिछाने आएनन् भन्दै गरे गुनासो (हेर्नुस् भिडियो)

Written By news on Sunday, 9 February 2020 | 22:33

सामाजिक अभियन्ता, बिस्लेशक तथा नेकपाका नेता पुण्य गौतम पछिल्लो समय मिडियामा अन्तरवार्ता दिने क्रममा एकास्सी ढले । एक जना बालकको उपचारका लागि भन्दै सहयोग जुटाउँदै हिडेका उनलाई सोही सहयोग रकम हिनामिना भएको आरोप लागेपछि त्यसवारे स्पष्टिकरण दिन उनी मिडियामा आएका थिए । सोही विषयलाई लिएर आफुलाई विवादित बनाइएको पुण्यको भनाई छ ।

उनी त्यसरी अन्तर्वार्ता दिँदा दिंदै मिडियाकर्मीकै अगाडी ढलेपछि उनलाई आकस्मिक रुपमा विर अस्पताल भर्ना गरिएको थियो । पिडित र संधै न्यायको पक्षमा वकालत गर्ने पुण्यमाथि एक पिडितलाई गरिएको सहयोग हिनामिना गरेको आरोप लागेर अर्का समाजसेबी बिनयजंग बस्नेतद्वारा कुटिएपछि यस बिषयलाई लिएर धेरैको मन रोएको छ यतिबेला ।

उनको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न पुगेका निर्देशक हरि उदासी, हिमा श्रेष्ठ, बरिष्ट अधिवक्ता बोर्ण बहादुर कार्कीदेखि सबैलाई धन्यवाद दिएका छन् भने परेको बेला साथ दिन्छु भन्नेहरुप्रति गुनासो समेत गरेका छन् । साथै, रवि लामिछाने, ज्ञानेन्द्र शाहीले आफु बिरामी भएको बेला एक कल पनि नगरेकोमा समेत गुनासो गरेका छन् । प्रधानमन्त्री ओलीको तर्फबाट पनि शिघ्र स्वास्थ्यलाभको कामना गरिएकोमा धन्यवाद दिएको छन् । हेर्नुस् भिडियो:

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger