|
|
अहिले भने २१ थान जस्तापाता खसेका छन् । प्रायजसो यहाँको सबैसामाग्री हेलिकोप्टरबाट बोकिन्छ । ढोका खुल्लाका कारण माथिबाट तल सामान खस्ने गर्दछन् । वा लोड बढेपछि तल खसाईन्छ यो भने खुलेको छैन । तर यस्तो हुन थालेपछि स्थानीयले हवाइ उडानका कारण आफूहरु अ’सुरक्षित भएको जनाएका छन् ।
आफूलाई असुरक्षा भए पछि स्थानीयले प्रहरी प्रशासनसँग गु’हार मागेको भए पनि कुनै सुनुवाई नभएको बताए । पछिल्लो पटक शनिबार मात्र खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ दिङ्बुचेका लागि कार्गोसहित उडेको हेलिकोप्टरबाट जस्तापाता लगायतका निर्माण सामग्री खसेका थिए ।
|
|
Post a Comment