|
|
’घटना पछि राईको उपचारका क्रममा रो’तोन्जी अस्पताल मृ’त्यु भएको जानकारी प्रप्त भएको छ ।दुई दाजु र एक दिदि रहेकी राईका एक दाजु र आमा युके बस्दै आएका र आमा संग केहिसमयदेखी बो’लचाल नभएको जानकरी प्रप्त भएको बताउदै धरानका १९ का वडाध्क्ष पूर्ण बहादुर लिम्बुले मृ’तक धरान १९ कै रहको बताएका छन् । उनले दिदि कल्पना राई सिङ्गापुरमा भएकोले श’व बुझ्न दिदि गएको जानकरी पाएको बताएका छन् ।आ’त्मह’त्याकाे कारण डि’प्रेसन भएकाे हुनसक्ने बु’झिएकाे भन्दै वडाध्क्ष लिम्बुले भने ‘ धरानमा कान्छी भाउजु मात्र हुनुहुन्छ ।
घ’टनाको प्र’त्यक्षदर्शीहरुको अनुसार दु’र्घटना पुर्ब उक्त महिलाको अ’नौठो ग’तिविधि देखे पछि स’हयोगको लागि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको उपस्थिति सङ्गै उ’द्दारकर्मीहरुको अ’नुरोध प’श्चात तिनि सु’रक्षित स्थानमा फ’र्किन रा’जी भएकी थिईन। तर फ’र्कने क्रममा अ’चानक स’न्तुलन गु’मे पछि उनी ख’सिन। सडकमा टाउको ब’जारिएको घा’इते महिला लाई उपचारका लागी ए’म्बुलेन्स द्वारा नजिकको रो’तोन्जी अस्पताल लगिएको थियो। अस्पताल पु’र्याईए प’श्चात तिनलाई मृ’त घो’षणा गरिएको थियो।प्राप्त जानकारी अनुसार आ’त्मह’त्या गर्नु पुर्ब मृ’तकले फोन मार्फत सिङ्गापुरमा रहेकी आफ्नी दिदी सङ्ग ला’मो कुराकानी गरेको समेत खु’ल्न आएको छ।
आ’त्मह’त्याको र’हस्य बारे प्रहरीले अनुसन्धान शुरु गरेको छ। हङकङको ज’नसंख्या करिब ७५ लाख रहेको छ। हरेक १ लाख मध्ये १२ जनाले आ’त्मह’त्या गरेर ज्या’न गु’माउछन। आ’त्मह’त्या गर्नेमा महिला भन्दा पुरुष सङ्ख्या दो’ब्बर रहेको छ। हरेक १ लाख पुरुषहरु मध्ये १६.२ ले आ’त्मह’त्या गर्ने गरेका छन भने १ लाख महिलाहरुमा ८.८ ले आ’त्मह’त्या गरेको त’थ्यांक रहेको छ।
|
|
Post a Comment