धनुषामा सवारी दु`र्घटना हुँदा श्रीमान र श्रीमतीको मृ`त्यु भएको छ । जिल्लाको गनेशमान चारनाथ नगरपालिका ६ गोदारमा बा ६४ प ३०४७ नम्बरको मोटरसाइकल र स १ च १८५८ नम्बरको भ्यान ठो`क्किदा श्रीमान श्रीमतीको मृ`त्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार श्रीमान श्रीमतीको मृ`त्यु भएको र उनीहरुका एक छोरा घाइते भएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
गणेशमान चारनाथ ४ का ५० वर्षीय जोगेन्द्र साह र उनकी श्रीमती ४० वर्षीया प्रमिला साहको मृ`त्यु भएको र उनका १० वर्षीय छोरा जोनकुमार साह सामान्य घा`इते रहेको धनुषा प्र`हरीले जनाएको छ ।
घ`टनाबारे थप छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment