Headlines News :
Home » » १८१ वर्षीय वृद्ध भन्छन्–मृत्युले मेरो घरको बाटै भुलेछ पुरा हेर्नुहोस ..

१८१ वर्षीय वृद्ध भन्छन्–मृत्युले मेरो घरको बाटै भुलेछ पुरा हेर्नुहोस ..

Written By news on Friday, 12 August 2016 | 00:01


अहिलेका मानिस मुश्किलले ६०–७० वर्षको उमेरसम्म बाँच्ने गर्दछन् । ७०–८० को उमेरपछि हरेक वृद्धवृद्धा आफ्नो मृत्युको प्रतिक्षा गरिरहेको देख्न पाइन्छ र आफ्नो अन्तिम समयका बारेमा सोच्न थाल्छन् । तर, यहाँ एउटा घटना ठिक त्यसविपरीत देखिएको छ।

यहाँ त्यस्ता व्यक्तिका विषयमा उल्लेख गरिँदैछ, जो पछिल्लो १८१ वर्षदेखि जिवित छन् र आफ्नो मृत्युको प्रतिक्षा गरिरहेका छन् । भारतको वाराणसी निवासी महाष्टा मुरासी नामका यी वृद्ध कयौ वर्षदेखि मृत्युको प्रतिक्षमा छन् । मुरासी भन्छन्–मृत्युले मेरो घरै भूल्यो । म मृत्युको प्रतिक्षा गरिरहेको छु, तर उ आउने नामै लिँदैन । मुरासीका अनुसार उनको जन्म जनवरी १८३५ मा बेंगलुरुमा भएको थियो । सन् १९०३ मा मुरासी वाराणसी आए र त्यसपछि यही छन् । उनले १२२ वर्षसम्मको उमेरसम्म एउटा मोचीको काम गरे । यो कामबाट मुरासी सन् १९५७ मा निवृत्त भए । उनको उमेरलाई ध्यानमा राखेर मानिसहरु उनलाई दैवीय शक्ति मान्छन्। महाष्टा मुरासीले कयौपटक अधिकारीहरुलार्य आफ्नो जन्मको प्रमाणपत्र र पहिचानपत्र पनि देखाइसकेका छन् । कयौपटक उनको मेडिकल टेस्ट पनि गरिसकिएको छ, तैपनि उनको वास्तविक उमेरका पिवषयमा चिकित्सकहरु अहिले पनि सशंकित छन् । चिकित्सकहरु मुरासीलार्य भगवानको रहस्य नै मान्छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger