Headlines News :
Home » » सुटिङ नै रोकेर दीपिकासँग २ घन्टा किन बिताए सलमानले ?

सुटिङ नै रोकेर दीपिकासँग २ घन्टा किन बिताए सलमानले ?

Written By news on Wednesday, 3 August 2016 | 04:54


अभिनेता सलमान खान र अभिनेत्री दीपिका पादुकोणले आजसम्म कुनै पनि बलिउड चलचित्रमा काम गरेका छैनन् । जबकी, यी दुबै अहिले बलिउडका सर्वाधिक सफल कलाकार हुन् । तर, दीपिका र सलमानले एकसाथ काम गर्ने चर्चा मिडियामा नआएको होइन । हालै मात्र यी दुइविचको केमेष्ट्री स्पष्ट देखिएको छ ।
मुम्बइको एक स्टूडियोमा सलमान विज्ञापनको सुटिङमा व्यस्त थिए । जब सलमानले सोही स्टूडियोमा दीपिका पादुकोण पनि सुटिङमा व्यस्त रहेको थाहा पाए, उनले छायांकन नै रोकिदिए । आफ्नो छायांकन रोकेर उनी दीपिका भएको स्थानमा पुगे ।

दीपिका र सलमानले छायांकन रोकेर करिब २ घन्टा गफमा बिताएको भारतीय मिडियाको दाबी छ । दुबैले छायांकन रोकेर गफमा व्यस्त भएपछि उनीहरुको यूनिट पनि हैरान भएको थियो । सलमान र दीपिकाले एक नयाँ प्रोजेक्टमा एकसाथ काम गर्ने चर्चा छ । सायद, यी दुइको गफ यही बिषयमा थियो कि ?

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger