Headlines News :
Home » » यस्ता खानेकुरा जसको सेवनबाट मिल्छ तुरुन्तै तागत र बढ्छ शरीरमा स्फुर्ती....जानिराखौ..

यस्ता खानेकुरा जसको सेवनबाट मिल्छ तुरुन्तै तागत र बढ्छ शरीरमा स्फुर्ती....जानिराखौ..

Written By news on Wednesday, 3 August 2016 | 23:40



एजेन्सी । हामीले खाने खानाले हामीले गर्ने कृयाकलापमा असार पर्दछ । खानामा प्रोटिन क्याल्सियम, भिटामिन, आइरन, फ्याट,कार्बन तत्व भएका खानाकुरा खानामा मिलाउदा शरीरले भरपुर मात्रामा शक्ति प्राप्त गर्छ । जसले शरीरलाई कमजोर हुन दिदैन । त्यसैले कमजोरी भगाउनका लागी यि खाना खानुहोस र शंक्ति प्राप्त गर्नुहास ।

१ फर्सी : फर्सीमा भिटामिन प्रशस्त हुन्छ । यो खानाले शरीरमा हर्मोनको ब्यालेन्स मिल्छ र तागत आउँछ । हप्तामा दुई दिन फर्सी खानाले शरीरलाई तन्दुरुस्त राख्न सहयोग गर्छ ।

२ बदाम : बदाम भिटामिन इको स्रोत नै हो । बदाम खानाले शरीरमा शंक्ति आउनुका सथै शरीर फुर्तीलो रहन्छ ।

३ सिमी : सिमीमा आइरन फाइबर प्रोटिन, कार्बोहाइडेट्स मिनरल्स पाइन्छ । सिमीले रगत र अक्सिजनको मात्रा बढाउछ ।

४ केरा :  केरा कार्बोहाइडेट्स, फाइबरको राम्रो स्रोत भएको हुँदा यसको निरन्तरको सेवनले कमजोरी भगाउँछ ।

५ अण्डा : यसमा प्रयाप्त मात्रामा प्रोटिन हुन्छ । यो भिटामिन मिनरल्सको राम्रो स्रोत भएको हुदा अण्डा खानाले शरीरमा शक्ति प्राप्त कमजोरी भगाउँछ ।

६ ओखर : ओखर खानाले शरीरमा शक्ति प्राप्त भइ धेरै समय भोक लाग्दैन ।

७ ग्रीन :  टी ग्रीन टीले पनि तागत दिनुका सथै तन्दुरुस्त राख्न मद्धत गर्छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger