Headlines News :
Home » » eGlobe News: को हुन् यी एलियन जस्ता देखिने ग्राहम ? जो भीषण कार दुर्घटनामा पनि जिवित रहन सफल भए, भिडियोसहित:

eGlobe News: को हुन् यी एलियन जस्ता देखिने ग्राहम ? जो भीषण कार दुर्घटनामा पनि जिवित रहन सफल भए, भिडियोसहित:

Written By news on Wednesday, 27 July 2016 | 05:15



साउन १२, एजेन्सी ।
 सडक सुरक्षाका बारेमा जागरुकता बढाउने उदेश्यकासाथ अष्ट्रेलियन परिवहन दुर्घटना आयोगले ग्राहम नामक एक विकसित मानव को अनौठो मोडलको आविश्कार गरेका छन् । जो ठूलो सडक दुर्घटनामा पनि बाँच्न सफल हुन्छन् ।




आयोगको वेभ साइटका अनुसार एक ट्रमा सर्जक, दुर्घटना जाँच विशेषज्ञ र एक कलाकारले ग्राहमको आविश्कार गरेका हुन् । सुरुमा यो टोलीले भर्चुअल मानिस बनाउने उदेश्यका साथ लागी परेका थिए । जो अत्यधिक द्रुत गतिको दुर्घटनामा पनि जिवित रहन सक्ने आविश्कारहरुले बताएका छन् । ग्राहमले कुनै पनि कार दुर्घटनालाई सहन सक्छ ।


सडक दुर्घटनाबाट बच्नका लागी ग्राहमको शिर एक बोल्डरको आकारको बनाइएको छ । खुट्टा रुखका जराका जस्तै बनाइएको छ । आविश्कारहरुले एलियनका बारेमा गम्भिर अध्ययन गरेर यस्तो निष्कर्षमा पुगेको बताएका छन् । जसबाट मानिसहरुले दुर्घटनाबाट समेत पाठ सिक्ने बताइएको छ । भिडियो हेर्नुहोस -

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger