|
|
धनकुटा खबर ।
जीवनसाथीको सट्टा यस्ता सेक्स डलका साथ रहनाले जापानमा प्रत्येक पाँचमा एक जापानी पुरुष पचास बर्षको ऊमेर सम्म बिबाह गर्दैनन । जापानमा यस्ता डललाई ‘डच बाईफ’ भन्दछन ।
यी सेक्स डल यतिसम्म रियल छन की जो कोही पहिलो नजरमा साच्चिकै यूवती नै ठान्दछन । यी डल्स हाईपर रियलिस्टिक डल्स भएको टोकियोको फर्म अरिएन्टल ईन्डस्ट्री कम्पनीको दावी छ । यी डल्स सोही कम्पनी द्वारा निर्मीत डल्स हुन ।
डल्समा आधुनिकताः
– यी डल्सका आँखा र छाला जो कोही मानिसका जस्ता छन जसलाई देख्दा असली मानिस भन्ने लाग्दछ ।
– जापानमा एक ‘डच बाईफ’को चारहजार पाऊण्डमा खरिद बिक्रि हुन्छ ।
– रियलिस्टिक लाग्ने भएकोले यी डल्सको बजारमाग बढेको निर्माण कम्पनीको दावी ।
– किन्ने वालाले डल्स आफ्नो ईच्छा अनुसार कस्टमाईज गर्न सक्छ । यतिमात्र हैन की, यी डल्सका फिगर साईज, लुक र कपाललाई क्रेताले आफ्नो ईच्छा अनुसार बनाएर प्रयोग गर्न सक्छ ।
– डल्समा मुभेवल ज्वईन्टस भएकोले प्रयोग कर्ताले जस्तो चाह्यो त्यस्तै पोजिशनमा राख्न सक्दछ ।
यी डल्सहरु जापानी हाईटेक ईन्डस्ट्रीको एक भाग भएको र यी सेक्स टोयजलाई अझ बढी रियालिस्टिक बनाऊन चाहेको बताऊछन कम्पनिका स्पोक्सपर्सन ओसामी । – एजेन्सीको सहयोगमा
|
|
Post a Comment