Headlines News :
Home » » -रोल्पाली जन्ताले दिए प्रचण्डलाई चेतावनी अबको पहिलो फासी तिमी हुनेछौं

-रोल्पाली जन्ताले दिए प्रचण्डलाई चेतावनी अबको पहिलो फासी तिमी हुनेछौं

Written By news on Tuesday, 19 July 2016 | 21:37


कमरेड प्रचण्ड तिमी उदाएको रूकुम रोल्पाबाटै
हो, र अब अस्ताउदै गर्दा तिम्रो कमजोर
शरिरलाइ ठेगाना दिने पनि रुकुम रोल्पाले नै हो।
अघिल्लो चुनावमा तिम्रो शिर ठाडो हुने
गरी भारी अन्तरमा जिताउने हामी नै हौ, तर
उप निर्वाचनमा तिमीले रोल्पालाई पत्याएनौ,
त्यसपछि तिम्रो प्राथमिकतामा काठमाडौं लगाएत
पुँजी केन्द्रित तराई क्षेत्रहरु नै परे, र त्यहीँबाट
नराम्रासँग पछारियौँ र त्यसबाट
टुटेको शरीरलाई राहत दिन अहिले
यहाँ आएका छौ।


जनयुद्ध उद्गकस्थललाई लत्याएर
तिमी कहिले काठमाडौं र कहिले सहर केन्द्रित
भयौ र लामो समय तिमीले हामीलाई एकपटक
पनि सम्झने प्रयास गरेनौँ। तिम्रो प्राण पखेरू
उड्दा बल्ल हामीलाई सम्झयौ, तिमी बैगुनी त
पक्कै हौ, तर हामी तिमीलाई गुणले मार्छौ,
जनयुद्धको कमान्डरको हैसियतले तिमीलाई
हामी अझै सम्मान दिन पछि पर्दैनौ, तर तिमीले
प्रयोग गरिरहेको चरम पुँजीवाद र जातीय -
धार्मिक राजनीतिलाई हामी सिधै प्रतिकार
गर्छौँ। किनभने कम्युनिज्मले वर्ग बिहिन
समाजको कल्पना गर्छ, न
कि तिमी जस्तो पुँजी र जातिय हिसाबले वर्ग
बिभाजन गर्दै हिड्छ। तिमीभित्र
कम्युनिष्टबको गन्ध लगभग हराइसकेको छ,
फेरी हामीजस्तो सिधा रोल्पालीलाई प्रयोग
गरेर दुख नदेउँ। तिमी ब्राह्मण मात्रै
होइनौँ ब्राह्मण बादका प्रमुख प्रयोगकर्ता हौ,
हाम्रो रगत र बलिदानीबाट कमाएको अपुत
कालो धन सार्वजनिक गर। फेरि रूकुम र सिस्ने
हिमाललाई फसाउन
आफ्नो बुद्धिको पासो दाफ्ने काम भुलेर
पनि नगर, नत्र अबको पहिले सिकार
तिमी हुनेछौं ।
फेसबुक बाट साभार भएको लेख हो।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger