|
|
चर्चित पत्रकार ऋषि धमलालाई आपत परेको छ । उनले मोडल स्मिता थापा बारे हट समाचार आफ्नो अनलाइन पत्रिका रिपोटर्सक्लब नेपालमा लेखेर आफ्नो फेसबुकमा शेयर गरेका थिए ।
उनले स्मिता भन्छिन्, ‘मलाई ह्विस्की पिएर वाईल्ड सेक्स गर्न मन लाग्छ’ शिर्षकमा समाचार लेखेका थिए । समाचार आएपछि मोडल थापाले कडा प्रतिक्रिया दिँदै फेसबुकमा साइबर क्राइममा उजुरी दिने बताएपछि ऋषिलाई फसाद परेको हो ।
|
|
Post a Comment