Headlines News :
Home » » फ्रान्समा फेरि आक्रमण..

फ्रान्समा फेरि आक्रमण..

Written By news on Thursday, 28 July 2016 | 00:30



पेरिस –पेरिसको नोरमेन्डी सहर नजिक रहेको चर्चमा दुई बन्धुकधारीले आक्रमण गर्दा बन्धुकधारीसहित एक बन्धकको मृत्यु भएको प्रहरी अधिकारीले जनाएका छन्।

बन्धुकधारीहरुले प्रहरीको कारबाहीमा मारिनु भन्दा पहिले बन्धक बनाइएका उक्त चर्चका फादर ज्याक्युल हामेलको घाटीमा गोली हानी हत्या गरेका थिए । सो आक्रमण इस्लामिक स्टेट आइएसले गरेको अनुमान गरिएपनि आक्रमको जिम्मा हालसम्म कसैले नलिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।

फ्रान्सेली राष्ट्रपति  फ्रान्सियोस होलान्ड र आन्तरिक मामिला मन्त्री बर्नाड चेन्युभीले सोही सहरको भ्रमण गर्ने तयारी गर्दा भ्रमण रोक्नकालागि उक्त आक्रमण गरिएको हुनसक्ने आन्तरिक मामिला मन्क्रालयका प्रवक्ता हेनरी बर्नाटले बताए । उनले एन्टी टेरोरिजमले यस आक्रमणको अनुसन्धान गरिरहेको बताए। जुलाई १४ मा निस सहरमा भएको आत्मघाती लरी आक्रमणपछि फ्रान्समा सुरक्षा सर्तकता बढाइएको थियो। आक्रमणमा ८४ जना मारिएका थिए।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger