Headlines News :
Home » » एक युवकले पिच सडकको एक पत्रलाई तन्ना उठाएसरह उठाइरहेको यो भाइरल फोटो कहाँको हो ?

एक युवकले पिच सडकको एक पत्रलाई तन्ना उठाएसरह उठाइरहेको यो भाइरल फोटो कहाँको हो ?

Written By news on Monday, 4 July 2016 | 02:08



असारको चुहुँदो झरीमा सरकारी निकायहरु सडक पिच गर्ने काममा धमाधम लागिरहेका छन् । सरकार आफैं सडक पिच गर्ने नाममा बालुवामा पानी हालेसरह १५ दिनमा एक अर्ब सक्ने ध्याउन्नमा छ ।

सरकारी निकायले आज गरेको पिच भोलि आउने वर्षेभेलले बगाएर लगिरहेका बेला केही दिनयता एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । नेपालको अहिलेको सन्दर्भमा ठ्याक्कै मिल्ने यो फोटोलाई फेसबुक र ट्वीटरमा अपलोड गरेर सरकारी निकायको धज्जी उडाउने क्रम जारी छ ।

एक युवकले पिच सडकको एक पत्रलाई तन्ना उठाएसरह उठाइरहेका छन् । यो फोटोलाई धेरैले नेपालकै भनिरहेका छन् ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger