Headlines News :
Home » » चिहानमा गाड्न लागेको बच्चा एक्कासी रुन चिच्याउन थालेपछि…..>>हेर्नुहोस

चिहानमा गाड्न लागेको बच्चा एक्कासी रुन चिच्याउन थालेपछि…..>>हेर्नुहोस

Written By news on Saturday, 2 July 2016 | 23:00

असार;१९

चिहानमा गाड्न लागेको बच्चा एक्कासी रुन चिच्याउन थालेको देखेमा तपाइँलाइ कस्तो अनुभव होला । झट्ट सुन्दा त यो समाचार नै झुटो जस्तो लाग्छ तर वास्तवमा यो भारतमा घटेको सत्य घटना हो । अस्पतालहरुमा हुने गरेका बिभिन्न लापरवाहिका घटनाहरु त हामीले बेलाबेलामा सुन्ने गरेकै छौं ।  त्यस्तै चरम लापरवाहिको नमुना हो यो घटना । भारतको मध्य प्रदेशको दमोह जिल्ला अस्पताल, जहाँ एक सुत्केरी आमाले जन्म दिएको बच्चा मृत छ भनेर घोषणा गरेकोमा बच्चा  जिवीतै  पाइएको छ । जब बच्चाको अन्तिम संस्कारका लागि बच्चालाई गाड्न लागियो बच्चा रोएको र चिच्याएको आवाज आयो । तत पश्चात बच्चालाई निकालेर अस्पताल भर्ति गरिएको छ । अस्पतालका डा. जेनका अनुसार ५५० ग्राम तौलको बच्चा जिवीत कमै हुन्छन । यो बच्चालाई पनि नर्सहरुले निकैबेर केयर गरेका थिए तर बच्चाले कुनै प्रतिक्रिया नै नदेखाएपछि मृतक घोषणा गरिएको हो ।

ड्युटीमा रहेकी नर्स आम्रपालीले बच्चा मृत भएको भन्दै एसएनसियु पठाएकी थिइन । जहाँ जया बर्माले उक्त बालकलाई मृत घोषित गरेकी थिइन् । अचम्मको कुरा त के छ भने मृत घोषणा गर्नुपूर्व उनीहरुले डाक्टरलाई देखाउन समेत आवश्यक ठानेनन् । यसरी यो घटनाले जिल्ला अस्पतालमा लापरवाही भएको ठहर्दै घटनाको अनुसन्धान हुने भएको छ

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger